Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशलाई निकास दिन कांग्रेसको सरकार आवश्यक- शेखर काेइराला


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 3.2K
    SHARES

पोखरा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइ्रालाले देशलाई निकास दिन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्ने ठोकुवा समेत गर्नुभयो । आगामी मंसिर महिना भित्र निर्वाचन गराउने गरी संयुक्त सरकार गठन हुने उहाँको दाबी छ ।

डा. कोइरालाले संसदलाई काम नदिएर अनिर्णयको बन्दी बनाउने ओली सरकार चाँडै बिदाई जिकिर गर्नुभयो । माओवादीले सरकारको समर्थन फिर्ता नलिँदा र जसपा अनिर्णित हुँदा सरकार गठनमा ढिलाइ भएको उहाँको भनाइ छ ।

कोइरालाले ओली सरकार जति लम्बियो उतिनै देशमा अराजकता बढ्ने आरोपसमेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४