Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चेल्सीद्धारा क्रिष्टल प्यालेसले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २९ २०७७
  • 6.7K
    SHARES

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीलाई लिड्स युनाईटेडले २–१ ले हराएको छ ।

गएराति आफ्नै मैदानमा फितलो प्रदर्शन गरेको म्यान सिटी विरुद्ध लिड्सका स्टुवार्ट डालासले दुई गोल गरे ।

सिटीका फेरान टोरेसले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ४–१ ले हरायो ।

चेल्सीका लागि क्रिश्चियन पुलिसिकले दुई गोल गर्दा काइ हाभर्ट्ज र कर्ट जुमाले एक एक गोल गरे ।

गएराति भएको अर्को खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ ले हरायो । लिभरपुलका मोहोमद सालाह र ट्रेष्ट अलेक्जेण्डर आर्नोल्डले एक एक गोल गर्दा भिल्लाका ओल्ली वाट्कीन्सले एक गोल फर्काए ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३२ खेलबाट ७४ अंक जोडेको म्यानचेस्टर सिटी शिर्ष स्थानमा यथावत रहँदा दुई खेल कम खेलेको म्यान्चेस्टर युृनाईटेड ६० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

५६ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा छ भने ५४ अंकका साथ चेल्सी चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४