Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गहुँमा लाग्ने सिन्दुरे रोगको अध्ययन गर्न नार्ककको विज्ञ टोली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 2.9K
    SHARES

वीरगञ्ज । गहुँ बालीमा लाग्ने सिन्दुरे रोगबारे नेपाल कृषि अनुसन्धान परिषद नार्कले अध्ययन गर्ने भएको छ । नार्कले विज्ञ टोलीलाई मध्य तराईका पर्सा, बारा र रौतहटमा अध्ययनको लागि पठाइसकेको छ ।

कृषि अनुसन्धान निर्देशनालय प्रदेश–२ बाराका प्राविधिक अधिकृत राजेन्द्र यादवले बाराको कोल्हवी, बरियारपुर, डुम्बरवाना, पर्साको सोलखपुर र रौतहटमा अध्ययन गरी रहेको जानकारी दिनुभयो । अध्ययनले गुणस्तरहीन बीउमा बढी रोग लागेको देखाएको छ ।

सिन्दुरे रोग प्रतिरोधी जातको बीउ नलगाउँदा पनि बालीमा समस्या देखिएको यादवको भनाइ छ । सिन्दुरे रोगले गहुँ बालीमा ३० प्रतिशत क्षति पु¥याउँदै आएको छ । प्रदेश २ मा धान पछिको दोस्रो मुख्य बालीमा गहुँ पर्छ ।

कृषि मन्त्रालयले आठवटै जिल्लामा गरी १ लाख ७४ हजार १ सय ५१ हेक्टर जमिनमा गहुँ खेती हुने गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४