Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालको वायु प्रदूषणमा सुधार, पहिलोबाट पाचौं स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । वायु प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालमा उल्लेख्य सुधार भएको छ । शुक्रबार बिहान मात्रै नेपाल विश्वयापी सुचकांकमा पहिलो नम्बरमा रहे पनि सुधार हुँदै अहिले पाँचौं नम्बरमा पुगेको छ ।

आइक्यू एअर डटकमका अनुसार नेपालको अहिलेको एक्युआई आज १ सय ५८ रहेको छ । यद्यपि यो सूचक संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ ।

यस्तै २ सय सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ भने एक्वुआई ३ सय पुग्नुलाई जोखिमपूर्ण मानिन्छ । ३ सयभन्दा माथि हुनुहलाई झनै घातक मानिन्छ । यसअघिका दिनहरुमा नेपालको प्रदूषणको मात्रा ३ सय एक्यूआइको हाराहारीमा रहँदै आएको थियो ।

अहिलेको सुचकांकका अनुसार पाकिस्तानको लाहोर सहर १ सय ९६ एक्युआईसहित शीर्ष स्थानमा छ । पाकिस्तानपछि भारतको दिल्ली दोस्रो, बंगलादेशको ढाका तेस्रो तथा चीनको सेन्याङ चौथो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४