Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘माइतीघर २’ मा अभिनेता अनमोलको मुख्य भूमिका


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 4K
    SHARES

काठमाडौं । चलचित्र ‘माइतीघर २’ बन्ने भएको छ ।यो चलचित्र निर्माता भुवन केसीले निर्माण गर्ने भएका छन् । यो चलचित्रलाई निर्माता केसीले आफ्नो ब्यानरमा दर्ता समेत गरिसकेका छन् । यो चलचित्रमा अभिनेता अनमोलको मुख्य भूमिका रहने छ जनाइएको छ ।

सन् १९६६ मा प्रदर्शन सुपर हिट चलचित्र माइतीघरको दोश्रो सिक्वेल निर्माण गर्न लागेको हो । यस चलचित्रको प्रीक्वेलमा भारतीय अभिनेत्री माला सिन्हा र सिपी लोहनी मुख्य भूमिकामा थिए ।

यो चलचित्रलाई सुवोध चोपडाले निर्देशन गर्दैछन् । नायिका भने फाइनल गरिएको छैन ।

कोभिडको जोखिम कम भएमा वैशाखबाटै ‘पारस वा माइतीघर २’ मध्ये एक चलचित्रको छायांकन सुरु गर्ने भूवनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४