Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आदिवासी जनजाति युवा महासंघको अध्यक्षमा हेमन्त दुमि


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २३ २०७७
  • 4.8K
    SHARES

काठमाडौं । आदिवासी जनजाति युवा महासंघ नेपालको केन्द्रीय अध्यक्ष पदका लागि हेमन्त दुमि निर्वाचित हुनु भएको छ।

महासंघको पाँचौ महाधिवेशनल दुमीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा मुलुवा नर्सिङ, संघीय उपाध्यक्षमा हिलारी बन्घु भुजेललाई चयन गरेको छ ।

त्यसैगरि संघीय महिला उपाध्यक्षमा मन्जु थापा , महासचिवमा किरण श्रेष्ठ, चयन हुनु भएको छ । भने उपमहासचिव रक्षा गुरुङ र कोषाध्यक्षमा मान बहादुर सुनवार चयन हुनु भएको हो । महासंघले पार्टी, जात भन्दा माथि रहेर युवा शत्तिले काम गर्ने नयाँ नयाँ नेतृत्वले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४