Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिँदै माओवादी केन्द्र


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २३ २०७७
  • 2.1K
    SHARES

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव माओवादी केन्द्रले फिर्ता लिने भएको छ । सोमबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिन लागेको हो ।

राईविरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक एवम् माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो रहेका छन् । यसअघि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव संसदमा टेबुल मात्र गरिएको छ ।

१२ पुषमा मुख्यमन्त्री राईविरुद्ध नेकपा एमाले माधव नेपाल समूह र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सर्वाेच्च अदालतले पूर्ववत् रुपमा एमाले र माओवादीलाई ब्युँताएपछि नेपाल समूहले भने अविश्वास प्रस्ताव फिर्ता लिइसकेको छ । तर, माओवादी केन्द्रले भने प्रस्ताव यथावतै राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४