काठमाडौं, / आज साताको पहिलो दिन आइतबार सेयरबजार उकालो लागेको छ ।
२५ अंकले बढेको नेप्से २६ सय ५७ अंकमा पुगेको छ। आज कारोबार आठ अर्ब ७७ करोड रुपैयाँ भएको छ।
बजार बढे पनि आज व्यापार, होटल र टुरिजम, उत्पादनमूलक, म्युचुलल फन्ड र लगानी समूह घटेको छे। े
यस्तै, एक करोड ७३ लाख कित्ता सेयर किनबेच भएको छ।