Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बरिष्ठ नेता पौडेल र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २२ २०७७
  • 4K
    SHARES

काठमाडौं, /  नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई भेट्न हात्तीवन पुग्नु भएको छ ।

बरिष्ठ नेता पौडेल आईतबार बिहान अध्यक्ष ठाकुरलाई भेट्न ठाकुर निवास हात्तीवन पुग्नु भएको थियो । उहाँहरुबीच करिब आधाघण्टा कुराकानी भएको बताइएको छ । भेटमा उहाँहरुबीच पछिल्लो राजनीतिक घटना क्रमको बारेमा छलफल भएको बताइएको छ । यद्यपि नयाँ सरकारका लागि कुनै ठोस निर्णय भने हुन नसकेको बताइएको छ ।

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निष्कर्षमा पुगिसकेको छ । यदी राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर भएपनि ओलीलाई हटाउने काँग्रेसले रणनीति बनाएको छ । नेपाली काँग्रेसले जसपासहित अन्य दलहरुसँग गठबन्धन गरेर नयाँ सरकार बनाउने तयारी गरिरहेको छ ।

काँग्रेसमा पनि नेता पौडेल पक्ष विमलेन्द्र निधिलाई प्रधानमन्त्री बनाउने कसरतमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४