Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विकासका काम नरोक्न प्रधानमन्त्रीको निर्देशन, भन्छन्– ‘सरोकारवाले रेखदेख गरौँ, डिस्टब नगरौं’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 5.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामहरू नरोक्न निर्देशन दिनुभएकाे छ ।

शनिबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै प्रत्रानमन्त्री ओलीले विकास निमार्णका काम रोक्दा बहुआयमिक क्षेत्रमा क्षति पुग्ने भएकाले निर्माणका काम नरोक्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले निर्माणका काम भइरहेको ठाउँमा अनियमितता भएको पाइएमा छानविन सँगसँगै काम पनि गर्न दिनुपर्ने बताउनुभयो ।

‘हामीले एउटा काम रोक्ने आदेश दियौं भने त्यसले के–के कुरामा र कति समय पछि प्रभाव पार्छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यसले पार्ने आर्थिक क्षतिमा तथा कार्य सम्पादनमा पर्ने असरबारे ध्यान दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले गुणस्तरमा ‘कम्प्रमाइज’ गर्न नसकिने बताउँदै विकास निर्माणप्रति गम्भीर भएर लाग्न पनि आग्रह गर्नुभयाे । साथै उहाँले सराेकारवाले काममा बाधा नपुर्‍याइ रेखदेख गर्नतर्फ जाेड दिनुपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘सरोकारवाले कामको रेखदेख गरौँ, काममा डिस्टब नगरौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४