Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सलमान खानले मलाई धोका दिएकै कारण ब्रेकअप दिँए : सोमी अली


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 6.3K
    SHARES

बलिउड लाइफको एक रिपोर्टका अनुसार सोमी अलीले भनेकी छन्, ‘धेरै पटक संगीता बिजलानीसँग सलमान खानलाई देखेको थिए । मेरै कारण सलमान र संगीता बिजलानीको ब्रेकअप भयो । त्यसबेला, म यो महसुस गर्नका लागि धेरै सानो थिए ।’

सलमान खान र संगीता बिजलानीको बारेमा कुरा गर्दै सोमी अलीले भनेकी छन्, ‘म अक्सर सलमान खान र संगीता बिजलानीलाई उनको घरमा सँगै देख्ने गर्थें । यो कुराले मलाई अप्ठ्यारो बनाउँथ्यो । म सलमान खानसँग रिलेशनसीपमा आएको करिब एक वर्षपछि एक अर्कालाई डेट गर्न थाल्यौं ।’

उनले थप भनेकी छन्, ‘उनीहरूको केवल मेरो कारणले ब्रेकअप भएको थियो । यो गलत थियो, तर म यो महसुस गर्नका लागि धेरै सानो थिएँ ।’

सोमी अलीले सलमान खानसँग ब्रेकअप गर्नुको कारण खुलाउदै भनिन्, ‘सलमान खानले सम्बन्धमा मलाई धोका दिए । त्यसैले मैले उनीसँग ब्रेकअप गरेँ ।’

सोमी अलीले थप भनेकी छन्, ‘हामीले एक अर्कासँग राम्रो समय बिताइरहेका थियौं । तर, सञ्जय लीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’को शूटिंग शुरू भयो । यस फिल्ममा सलमान खान र ऐश्वर्या राई मुख्य भूमिकामा थिए । यसै फिल्ममा सलमान खान र ऐश्वर्या राईको भेट भयो ।

सोही फिल्मको सेटबाट उनीहरुको सम्बन्ध बढ्यो । फिल्मको शूटिङ सकिएपछि सलमान खान र ऐश्वर्या एक अर्काको धेरै नजिक भइसकेका थिए । एक अर्कालाई डेट गरिरहेका थिए ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४