जनकपुरधाम,/ मंगलबार दिउँसो घाँस काट्न जाँदा बेपत्ता भएका ७ जना बालिका र किशोरीहरु भारतको सितामरीमा भेटिएको सूचना प्राप्त भएको छ । महोत्तरीको भंगहा नगरपालिकाका मेयर मेयर संजीव साहका अुनसार बेपत्ता सातै जना भारतको सितामरीमा भेटिएको सूचना प्राप्त भएको न्युज २४ नेपाललाई उनले बताएका हुन् । प्रतिक्रिया सम्बन्धित समाचार राष्ट्रिय संगीतकर्मी संघको दसैं विशेष कार्यक्रम सम्पन्न, कलाकारको सिर्जनात्मक अधिकारदेखि डिजिटल रोयल्टीसम्म बहस बूढीगण्डकी बाढीः १५ वटा पशु बगे, हेरचाहमा बसेका चार जना सम्पर्कविहीन बूढीगण्डकीमा बाढीपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय, सहयोगका लागि १११५ मा सम्पर्क गर्न आग्रह कैलाशकुट सामाजिक अभियानद्वारा पूर्ण आरोग्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना देशका हिमाली र पहाडी भूभागमा हिमपात र वर्षाको सम्भावना