Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानमारमा पदर्शनकारीको मृत्युपछि सैन्य प्रमुखले गरे भव्य पार्टी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १६ २०७७
  • 3.8K
    SHARES

एजेन्सी । म्यानमारमा शनिबार ९० भन्दा बढी प्रदर्शनकारीको सरकारी दमनबाट मृत्यु भएपछि त्यहाँको सैन्य प्रमुखले भव्य पार्टी गरेका छन् ।सैन्य प्रमुख मिन ओङ ह्लाइङ तथा उनका जनरलले आइतबार राति नै भव्य पार्टी गरेका हुन् ।

आइतबार बिहान मृत्यु भएकाको अन्तिम संस्कारमा समेत सेनाले हस्तक्षेप गर्ने प्रयास गरेको थिए ।शनिबार सेनाको दमनका बाबजुद पनि आइतबार म्यानमारमा सैनिक शासन विरुद्ध प्रदर्शन भने रोकिएन ।

म्यानमारमा सैनिक शासन सुरु भएदेखि शनिबार प्रदर्शनकारीमाथि सबैभन्दा बढी हिंसा भएको छ । फेव्रुअरीदेखि अहिलेसम्म ४ सय जनाको मृत्यु भएसकेको छ ।आइतबार विश्वका धेरै देशका रक्षा प्रमुखले एक संयुक्त विज्ञप्ति जारी गर्दै म्यानमारको सैनिक दमनको भत्र्सना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४