Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिनेशको ‘डिएनए’ रिपोर्ट अदालतमा पेश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १३ २०७७
  • 4K
    SHARES

बैतडी, /  सुधार गृहमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टको डिएनए रिपोर्टलाई अदालत पेश गरिएको छ ।

दिनेशमाथि दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकै १७ वर्षीया भागरथी भट्टको हत्या र बलात्कार गरेको आरोप रहेको छ ।

प्रहरीले भागरथीको भजाइनल स्वाबबाट निकालिएको डिएनए र अभियुक्तको डिएनए परीक्षण रिपोर्ट जिल्ला अदालत बैतडीमा पेश गरेको हो ।

नेपाल प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको डिएनए रिपोर्ट जिल्ला अदालत बैतडीमा पेश गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अदालतमा बुझाइएको अभियुक्तको डिएनए र भागरथीको भजाइनल स्वाबबाट निकालिएको डिएनएसंग मिलेको छ ।

गत माघ २१ गते विद्यालय गएकी भागरथी माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४