Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीद्वारा सुमनराज प्याकुरेल राष्ट्रिय सभामा दलको नेतामा मनोनयन !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १३ २०७७
  • 10.9K
    SHARES

काठमाडौं, /  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीले राष्ट्रिय सभाको संसदीय दलको नेतामा सुमनराज प्याकुरेललाई मनोनयन गर्नुभएको छ ।

सर्वोच्चको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता चुन्नुभएको हो ।

यसअघि नेकपा रहँदा माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा दलका नेता हुनुहुन्थ्यो । पार्टी अलग भएपछि प्याकुरेललाई दलको नेतामा मनोनयन गरिएको हो । शर्मा भने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि माओवादी केन्द्रमा हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले प्याकुरेललाई राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता चुनिएको पत्र संसद सचिवालयलाई पठाइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४