Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रले पार्टी छाडेका नेतालाई कारवाही गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १० २०७७
  • 3.2K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केही बेरअघि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा आफ्नो पार्टीबाट अलग भएका नेताहरुलाई कारवाही र सरकारलाई दिइरहेको समर्थन फिर्ता लगायत विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको बैठकले यसअघि नै स्थायी कमिटीलाई सरकारको समर्थन फिर्ता लिने, नेताहरुलाई कारवाही गर्नेलगायत अधिकार दिइसकेको छ । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण उल्टाएपछि सरकारमा सहभागी केही मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने भन्दै माओवादीमा फर्किएका छैनन् ।

त्यसलगत्तै गृहमन्त्री रामबहादुर थापा, उर्जा टोपबहादुर रायमाझी, उद्योग लेखराज भट्ट, सहरी विकास प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौशीशंकर चौधरी र युवा तथा खेलकुद दावा तामाङलगायत २३ जनालाई एमाले कन्द्रीय कमिटीमा मनोनित गरेसँगै माओवादी केन्द्रले स्पष्टिकरण सोधेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४