Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिल्लीमा रक्सी पिउने उमेर घटाइयो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ९ २०७७
  • 4.9K
    SHARES

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा रक्सी पिउने उमेर घटाइएको छ ।

दिल्लीको मन्त्रिपरिषद्ले रक्सी पिउने उमेर २५ बाट घटाएर २१ वर्ष बनाएको उपमुख्यमन्त्री मनिष सिसोदियाले जानकारी दिनुभयो ।

सिसोदियाले दिल्लीमा रक्सीको सरकारी पसल नहुने जानकारी दिँदै नयाँ रक्सी बेच्ने पसल पनि नखुल्ने बताउनुभयो । कर छलीलाई रोक्न नयाँ पसल खोल्ने अनुमति बन्द गरिएको सिसोदियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँका अनुसार यसले राज्यको राजस्वमा २० प्रतिशतले वृद्धि हुनेछ ।

सरकारले बनाएको एक समितिले सिफारिसपछि सरकारले यस्तो निर्णय गरेको हो । दिल्लीमा राजस्वको सबैभन्दा ठूलो स्रोत रक्सी हो । सन् २०१९/२० मा रक्सीबाट मात्र ५ हजार ४ सय करोड रुपैयाँ राजस्व जम्मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४