Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अप्रिल महिनाभर जर्मनीमा आंशिक लकडाउन हुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ९ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । जर्मनीमा कोरोना भाइरसको संक्रमण पुनः फैलिन थालेसँगै आगामी अप्रिल महिनाभर आंशिक लकडाउन गरिने भएको छ ।

यूरोपमा कोरोनाको फरक तथा जटिल खालका विरामी भेटिने क्रम बढेको भन्दै जर्मन सरकारले लकडाउ गर्ने जनाएको हो । जर्मन चान्सलर एन्जेला मर्केलले विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखको सुझावको आधारमा आंशिक लकडाउन गर्न लागिएको जानकारी इिन् । तेस्रो चरणमा संक्रमण फैलिएपछि जर्मनीमा उद्योग तथा व्यवसाय बन्द गर्ने तयारी गरिएको हो ।

यसअघि फ्रान्स, पोल्याण्ड र फिनल्याण्डमा पनि फेरि आंशिक रुपमा लकडाउन लागु गरिसकेको छ । महामारीको तेस्रो लहरको जोखिम बढ्दै गएपछि फ्रान्सले राजधानी पेरिससहित १६ स्थानमा आंशिक लकडाउन लागु गरेको छ । पोल्याण्डमा पसल, होटल तथा खेलकुद र सांस्कृतिक गतिविधि सञ्चालन हुने केन्द्र बन्द भएका छन् । पोल्याण्डभर तीन हप्तासम्म लकडाउन लागु हुने बताइएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४