Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रियाल मड्रिड स्पेनिस लिगको दोस्रो स्थानमा उक्लियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ८ २०७७
  • 6.4K
    SHARES

काठमाडौं । सेल्टा भिगोलाई ३–१ ले हराउँदै रियाल मड्रिड स्पेनिस लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति सेल्टा भिगोको मैदानमा भएको खेलमा साविक विजेता रियाल मड्रिडलाई विजयी गराउन फ्रेन्च खेलाडी करिम बेन्जमाले दुई गोल गरे । रियालका लागि अर्को एक गोल मार्को असेन्सीयोले गरे ।

पराजित टोली सेल्टा भिगोका सान्टि मिनाले एक गोल फर्काए । जितपछि २८ खेलबाट ६० अंक जोड्दै रियाल मड्रिड अंक तालिकामा दोस्रो स्थानमा उक्लीएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिड ६३ अंकसहित शिर्ष स्थानमा रहँदा २७ खेलबाट ५९ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४