Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले संसदीय दलको बैठकमा गौतम सहभागी, केन्द्रीय कमिटी बैठकमा पनि सहभागी हुने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०७७
  • 2.6K
    SHARES

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा वामदेव गौतम समेत सहभागी हुनु भएको छ ।

गौतमको बालुवाटार सहभागीतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा र पुनःस्थाापित नेकपा एमालेका दुवै पक्षका बैठक भेलामा सहभागी हुनु भएको थिएन। आज दलको बैठकमा गौतम पहिलो पटक सहभागी हुनु भएको हो । पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आउनु भएको थियो ।

त्यसैगरि केही बेरमा बस्ने केन्द्रीय कमिटीको बैठकमा पनि गौतम सहभागी हुने बताइएको छ । यता खनाल – नेपाल समूहले भने बैठक बहिष्कार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४