Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र पत्रकार संघद्वारा २० लाख रुपैयाँको पत्रकार कल्याणकारी कोष शुभारम्भ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ६ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । नेपाल चलचित्र पत्रकार संघले पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेको छ । चलचित्र पत्रकार संघ नेपालको २१औँ साधारणसभामा अभियानको शुभारम्भ गरेको हो ।

संघले २० लाख रुपैयाँको अक्षय कोष खडा गर्ने अभियान शुरु गरेको हो । कोषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने तथा समस्यामा परेका चलचित्र पत्रकारहरूको हितमा काम गर्ने अध्यक्ष दिनेश सिटौलाले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीले कोषको कार्यविधि सहज बनाउन सुझाव दिएका छन् । चलचित्र पत्रकार संघ नेपालको बार्षिकोत्सव जेठ ७ गते कल्याणकारी कोषको औपचारिक घोषणा गरिने महासचिव समिर बलामीले जानकारी दिनुभयो । कल्याणकारी कोष संचालनको लागि कार्यविधि पनि तयार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४