Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘सी’ डिभिजन लिगमा दुई खेलहरु हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 4.5K
    SHARES

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ए’ मा रहेका खालीबारी र समाजबीचको खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछ । आज दुवै टिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुने छन् ।

पहिलो खेलमा खालीबारीले झापा एफसीलाई २–१ ले हराएको थियो । समाज कल्याणले सानो गौचरण युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै दोस्रो खेलमा ओसिस क्लब र स्वयम्भु क्लबबीच खेल हुनेछ । ओसिस र स्वयम्भुबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

ओसिस र स्वयम्भु पहिलो जितको खोजीमा रहेका छन् । अघिल्ला खेलमा दुबै टिम पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४