Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको खनाल-नेपाल समूहसँग पार्टी एकता हुनसक्छः दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 3.3K
    SHARES

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा खनाल–नेपाल समूहसँग एकता हुनसक्ने बताउनुभएको छ ।

आज सिन्धुलीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओलीको गलत कदमविरुद्ध आन्दोलन गरिरहेका खनाल-नेपाल समूहसँग पार्टी एकता हुने संकेत गर्नुभएको हो ।

उहाँले कम्युनिष्ट पाटीको एकताको नीति अनुसार नै पार्टी एकता अघि बढाइने बताउनुभएको हो ।

अध्यक्ष दाहालले संवादका लागि प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेपनि आफूले फोन गर्दा चाँही नउठाएको बताउनुभएको हो ।

फरक प्रसंगमा अध्यक्ष दाहालले पार्टी एकताका लागि आफूले निरन्तर प्रयास गरेपनि प्रधानमन्त्री ओलीकै कारण सफल नभएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष दाहाल पूर्व निर्धारित कार्यक्रम बिना नै सिन्धुली आइपुग्नुभएको हो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४