Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मृत्यु जस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार नबनाउन जोशीको परिवारको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ४ २०७७
  • 2.6K
    SHARES

काठमाडौं । काँग्रेस नेता नविन्द्रराज जोशीका परिवारले अनुमानका भरमा समाचार नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

बुधबार नविन्द्रराज जोशीको फेसबुकमा स्टाटस लेख्दै परिवारले मृत्युजस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार सम्प्रेषण नगर्न आग्रह गरेको हो ।

गएराति देखि नै जोशीको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणदेखि काँग्रेस केन्द्रीय सदस्यहरु समेतले श्रदाञ्जली दिएका थिए ।

परिवारले भ्रमपूर्ण समाचारहरुमा कुनै सत्यता नभएकोसमेत स्पष्ट पारेको छ ।

मृत्यु भएको हल्ला फैलिएपछि बुधबार अस्पताल र परिवारले प्रेस विज्ञप्ति जारी गर्दै जोशीको उपचार भैरहेको जानकारी दिनु परेको थियो ।

नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर जोशीको उपचार भइरहेको छ । अस्पताल र पारिवारिक स्रोतले जोशीको स्वास्थ्य स्थिर रहेको बताएको छ ।

मस्तिष्कघात भएपछि फागुन १४ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४