Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्यकर्ता भेलाको प्रमुख अतिथि बनेर उद्घाटन गर्न ओलीलाई भट्टराईको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०७७
  • 4.9K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भोलि र पर्सिको भेलाको प्रमुख अतिथि बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

नेपाल पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टराईले कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता गर्न आग्रह गर्नुभएको हो ।

केही बेर अघि प्रधानमन्त्री ओलीले ४ र ५ गतेको भेलामा नजर लगाउने बताएपछि त्यसको उत्तरस्वरुप भट्टराईले नजर लगाउनेको नामथर सहित पठाउन आग्रह गर्नुभयो । साथै उहाँले ओलीकै पार्टीको भेला भएकाले अध्यक्ष वा प्रमुख अतिथि बनेर उद्घाटन गर्दै कार्यकर्तालाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।

एमालेको नेपाल पक्षले बुधबार र बिहीबार काठमाडौंमा कार्यकर्ता भेला गर्न लागेको छ । ओली पक्षले भने भेला नगर्न आग्रह गर्दै भेला गर्ने र सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४