Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बार्सिलोनाको जित, मेस्सीले गरे सर्बाधिक खेलमा सहभागिता जनाउने कीर्तिमानमा बराबरी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०७७
  • 7.2K
    SHARES

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गयराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । गयराति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनन मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनी ग्रिजम्यानले र ओस्कार मिन्गुएजाले एक/एक गोल गरे । हुएस्काका लागि राफा मिरले एक गोल फर्काए । जितपछि दोस्रो स्थानमा फर्किएको बार्सिलोनाको २७ खेलबाट ५९ अंक भएको छ ।

५७ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ६३ अंक छ । हुयस्का २० अंक जोडेर तालिकाको पुछारमा छ । यसैबीच यो खेलसँगै मेस्सीले बार्सिलोनाबाट ७६७ औँ खेलमा सहभागिता जनाएका छन् । योसँगै मेस्सीले बार्सिलोनाबाट सर्बाधिक खेलमा सहभागिता जनाउने जाभीको कीर्तिमानमा बराबरी गरेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४