Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंगोलियामा धुलोसहितको ठूलो आँधीबेहरी ६ जनाको मृत्यु, ८१ जना अझै बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 2.1K
    SHARES

एजेन्सी । मंगोलियामा धुलोसहितको भीषण आँधीबेहरी परी ६ जनाको मृत्यु भएको छ ।

आँधीमा हराएका ५ सय ४८ जनामध्ये ४ सय ६७ जीवित भेटिएका मंगोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा)ले जनाएको छ ।

नेमाका अनुसार आँधीका कारण मंगोलियाका दक्षिणी प्रान्त दुंडगोभीमा पाँच र मध्यपश्चिमी प्रान्तमा एक जनाको मृत्यु भएको छ । अझै बेपत्ता ८१ जनाको खोजी भइरहेको छ ।

स्थानीय मिडियाका रिपोर्टअनुसार पश्चिमी मंगोलियाको केही क्षेत्रहरूमा आँधीबेहरीको कारण साताको अन्त्यमा ठूलो मात्रामा विद्युत् कटौती भएको छ ।

छिमेकी मुलुक चीनको राजधानी बेइजिङ सहित उत्तरी क्षेत्रमा आँधीले प्रभाव पारेको थियो ।

सोमबार दशककलै सबैभन्दा ठूलो बालुवाको आँधीबेहरीको अनुभव गरिएको स्थानीय सञ्चारमाध्यले जनाएका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४