Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चन्द्रागिरीमा भिरबाट टिपर खस्दा चालकको घटनास्थलमै मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 2.8K
    SHARES

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ मसिने भिरमा गएराती टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा मकवानपुरको भिमफेदी २ का २५ वर्षीय विनोद बल रहेका छन् ।

चन्द्रागिरी नगरपालिका २ मसिनेबाट ग्रावेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ५९९ नम्बरको टिपर गएराती ९ बजे दुर्घटना भएको थियो।

टिपर सडकबाट करिब छ सय मीटर तल खसेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४