१४ बर्षपछि नेपाली चलचित्रको कार्यक्रममा सहभागी हुन पाउँदा विपनाले आँखा भरी आँशु पारिन् । उनले आफूलाई १४ बर्षपछि चलचित्र क्षेत्रले संझिएको खुसी व्यक्ति आँशुबाट गरिन् ।
आफूू नेपालमा नभएर पनि आजसम्म चलचित्र क्षेत्रको कुनै पनि कार्यक्रममा कसैले नबोलाएको उनी बताउँछिन् । उनले १११ वटा चलचित्रमा काम गरेकी थिइन् ।
अभिनेत्री थापाले चाँडै नै चलचित्र क्षेत्रमा फर्किने बताइन् ।