लहान मालपोत कार्यालयमा बम विस्फोट हुँदा कर्मचारीसहित सेवाग्राही घाइते
जन प्रहार
प्रकाशित मिति
आइतबार, चैत्र १ २०७७
4.2K
SHARES
काठमाडौं । लहान मालपोत कार्यालयमा बम विस्फोट भएको छ । मालपोत कार्यलयको कर्मचारी शिव कुमार यादवसहित सेवाग्राही घाइते भएका छन् । घाइते हुनेहरुमा सेवाग्राही धनगढीमाइ १३ का भोला बहादुर पाछे मगर, धनगढि ४ दिनेश कुमार भन्डारीको अवस्था चिन्ता जनक रहेको छ। अन्य घाइते भएकाहरुको केहीँ समयपछि जानकारी गराईने छ।