Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले मात्र समृद्ध नेपाल र सुखी नेपालीका चाहाना पुरा गर्ने : नेम्वाङ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 4.6K
    SHARES

ईलाम । एमाले नेता सुवास चन्द्र नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले मात्र समृद्ध नेपाल र सुखी नेपालीका चाहाना पुरा गर्ने बताउनु भएको छ ।

ईलामकोमाई नगरपालिकामा सञ्चालन भैरहेको शहिद सुखानी स्मृति फुटबल प्रतियोगिताको फाइनल खेलको उद्धघाटन गर्दे उहाँले अहिलेको राजनैतिक व्यवस्थालाई सहज रुपमा व्यवस्थापन गर्ने बताउनु भएको छ ।

संसद पुनःस्थापना भएपनि संसदको पहिलो दिन विधेयक पेश हुन नसकेको प्रति लक्षित गर्दैे संसदले काम गर्न नसकेको बताउनु भएको छ । इलामको विकास आफ्नो पहिलो एजेण्डा भएको पनि उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४