Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अपहरण र हत्या आरोपमा लण्डनका एक प्रहरीमाथि मुद्दा दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 3.8K
    SHARES

काठमाडौं,  /  बेलायतमा प्रहरी अधिकारीले नै एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा मुद्दा चलाइएको छ ।

लण्डन महानगर प्रहरीका एक अधिकारीमाथि ३३ वर्षीया एक महिलाको अपहरण तथा हत्या अभियोगमा मुद्दा लगाइएको छ ।

३३ वर्षकी सारा एभरेडको अपहरण र हत्या गरेको आरोपमा ४८ वर्षका वायन कुजेन्समाथि मुद्दा दर्ता गरिएको छ । गत मार्च ३ देखि सम्पर्कविहीन एभरेड मृत अवस्थामा भेटिएको र उनको हत्या कुजेन्सले गरेको दाबी गरिएको छ ।

एभरेडको हत्या आरोपमा कुजेन्सलाई गत मंगलवार पक्राउ गरिएको थियो । यस हत्याको विरोधमा लण्डनसहित बेलायतका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन गरिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४