Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको एक्सनमा नेपालको रिक्याक्सन, समानान्तर कमिटी गठन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २९ २०७७
  • 3.3K
    SHARES

काठमाडौं । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षीय नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले समानन्तर कमिटी गठन गरेको छ । शनिबार बसेको नेपाल पक्षको बैठकले आफ्ना तर्फबाट समानान्तर कमिटी गठन गरेको हो ।

जस अन्तर्गत प्रदेश १ को संयोजकमा भीम आचार्य, प्रदेशको संयोजकमा घनश्याम भूषाल, बागमती संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीको संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी भीम रावललाई दिइएको छ ।

यस्तै युवा कमिटी संयोजकमा रघुजी पन्त, विद्यार्थी कमिटीमा गोकर्ण विष्ट, प्रचार विभागमा योगेश भट्टाराई, महिला विभागमा अष्टलक्ष्मी शाक्य र वुद्धिजिवी कमिटीमा प्रमेश हमाललाई संयोजक तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४