Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सौन्दर्य प्रतियोगिता भदौमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २७ २०७७
  • 11.1K
    SHARES

वाग्मती,/ मकवानपुरको हेटौंडामा सिजन– ३ सौन्दर्य प्रतियोगिता गरिने भएको छ ।कलिउड सुपर डान्स एण्ड फिटनेश प्राली एवं स्पाक्लिगंसिज प्रालीको सहकार्यमा मिस मकवानपुर २०१८ एवं कलिवुड सुपर डान्स एण्ड फिनेशद्वारा आयोजित मिस कलिबुड २०१९ सफल भएपछि दुवै संस्थाको संयुक्त आयोजनामा मिस मकवानपुर सिजन–३ प्रतियोगिता आयोजना गरिने कलिउड सुपरडान्स एण्डफिटनेश प्रालिका सञ्चालक सुजन श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी जेठदेखि अडिसन शुरु भई भदौसम्म फाइनल प्रतियोगिता सम्पन्न गरिने बताइएको छ । प्रतियोगिताका उपाधि विजेताले चाँदीको ताज र रु एक लाख तथा उपविजेताले रु ५० हजारसहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तृतीय हुनेले रु २५ हजारसहित आकर्षक पुरस्कार प्राप्त गर्ने जानकारी दिइएको छ ।

साथै भ्युवर्स च्वाइवसले नगद रु २० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागिता जनाउने १६ वर्ष भई २८ वर्षसम्मका अविवाहित नेपाली नागरिक हुनुपर्ने श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सहभागीको उचाइ पाँच फिट र शैक्षिक योग्यता एसइई उतीर्ण भएको हुनुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४