आरक्षको कार्यालयले जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका दुई जनाको परिवारलाई रु १०÷१० लाख गरेर जम्मा रु २० लाख, घाइते भएका सात परिवारलाई रु तीनलाख ५३ हजार ७११, बालीनाली नष्ट भएका २११ परिवारलाई रु नौ लाख ९३ हजार पाँच सय, घरगोठ क्षती गरेका ७९ परिवारलाई रु चार लाख १८ हजार पाँच सय र भण्डारण गरेको अन्नपात क्षती भएबापत रु एक लाख ४४ हजार दिइएको संरक्षण अधिकृत रामले बताउनुभयो ।