Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण कोरियाद्वारा अमेरिकी सेनालाई दिने रकममा १३ प्रतिशतकाे वृद्धि


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 6.7K
    SHARES

एजेन्सी । दक्षिण कोरियाली सरकारले अमेरिकी सेनालाई दिने रकम वृद्धि गरेको छ । त्यहाँको सरकारले २०२१ का लागि २८ हजार ५ सय अमेरिकी सैनिकहरूमाथि हुने खर्च १३.९ प्रतिशतले वृद्धि गरेको हो । यो दशककै सबैभन्दा उच्च वृद्धिदर हो ।

यसपटक दक्षिण कोरियाको योगदानको साझेदारी रकम बढेर १.१८ ट्रिलियन वन पुगेको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगीहरूको रक्षाका लागि दक्षिण कोरियासँग हरेक वर्ष ५ खर्ब डलर भुक्तानीको माग गर्नुभएको थियो ।

१९५० देखि १९५३ सम्म उत्तर र दक्षिण कोरियाबीच भएको युद्धमा उत्तरी सैनिकबाट बचाउनका लागि अमेरिकाले २८ हजार ५ सय अमेरिकी सैनिक दक्षिण कोरियामा तैनाथ गरेर सहयोग गरेपछि दक्षिण कोरियाले हरेक वर्ष अमेरिकी सैनिकका लागि बजेट विनियोजन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४