Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संगठन निर्माणलाई ठोस रुप दिन माओवादी केन्द्र माओवादी केन्द्रद्वारा कार्यदल गठन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 3.1K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकले संगठन निर्माणलाई ठोस रुपम दिने निर्णय गरेको छ ।

बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले संगठन निर्माणको योजनालाई ठोस रूप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ । गिरिराजमणि पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा र वर्षमान पुन रहेको कार्यदलले केही दिनभित्रै प्रतिवेदन पेश गर्ने निर्णय पनि बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ११ गते सर्वोच्चको फैसला पछि राजीनामा दिनुपर्ने भए पनि नदिएपछि अन्य दलसँग सहकार्य गरेर निर्णय लिने श्रेष्ठले जानकारी दिनुभयो । संसद अब दुई वर्ष चल्नुपर्ने भएकाले आफूहरुले हतारमा निर्णय नगरेको उहाँको भनाइ छ ।

नेपाली कांग्रेस र जनता समाजवादी दलसँगको छलफल पछि सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदै नयाँ सरकारको लागि पहल गर्ने श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४