Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतसहित चार देशका राष्ट्रप्रमुखसँग बाइडेनको बैठक, इन्डो प्यासेफिक रणनीति चर्चामा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 3.9K
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले भारतसहित जापान र अस्ट्रलियाका नेताहरुसँग अनलाइन बैठक गर्नुहुने भएको छ ।

चार देशका नेताहरुको पहिलो पटक यसरी छुट्टै वार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मंगलबार ह्वाइट हाउसले बैठक हुनेबारे जानकारी दिएको हो । बैठमा चीनको सैन्य सक्रियता र आर्थिक शक्तिलाई सन्तुलित गर्ने कोसिस हुनसक्ने जनाइएको छ ।

ह्वाइट हाउसका प्रवक्ता जेन साकीले चार देशको बैठकमा बाइडनले अमेरिकी सहयोग र इन्डो प्यासेफिक क्षेत्रको साझेदारीलाई महत्व दिने बताउनुभएको छ । बैठकमा विश्वव्यापी महामारी कोभिड–१९ देखि आर्थिक सहयोग र जलवायु परिवर्तनको विषयमा छलफल हुने बताइएको छ ।

बैठकले अमेरिकाको इन्डो प्यासेफिक क्षेत्रमा नियमित कुटनीतिको एक नयाँ फिचरको रुपमा बुझ्न सकिने एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । भारतमा कोरोनाविरुद्धको खोप निर्माण क्षमता वृद्धि गर्नको लागि आर्थिक सम्झौताको घोषणा गर्ने योजना रहेको उक्त अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४