Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस सरकारमा जानुपर्छ : डा. शेखर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 3.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताउनु भएको छ ।

देशमा अहिले देखिएको अन्योलबाट देशलाई निकास दिन चुनावको विकल्प नभएको उहाँले बताउनु भएको हो ।

झापामा बुधबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सरकार निर्माणमा केपी ओलीसँग भने सहकार्य गर्न नहुने बताउनुभयो ।

ओलीले संविधान बाहिर गएर संसद विघटन गरेकाले उहाँसँग सहकार्य गर्न हुन्न कोइरालाले भन्नुभयो ।

सर्वोच्चको पछिल्लो फैसलाले देश संकटमा फसेको बताउँदै कोइरालाले ढिलोमा २०७८ चैत्तसम्म चुनाव गरिसक्नुपर्नेमा जोड दिनुभयो ।

अहिलेको अवस्थामा कांग्रेस पर्ख र हेरको अवस्थामा बस्न नहुने भन्दै चुनावी कार्यक्रमको अभियान थाल्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४