Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१५ वर्षीया बालिकामाथि ८ दिनसम्म सामुहिक बलात्कार, दुई नाबालिग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २५ २०७७
  • 2.8K
    SHARES

एजेन्सी । भारतको राजस्थानमा १५ वर्षीया बालिकामाथि आठ दिनसम्म लगातार सामुहिक बलात्कार भएको छ ।

बालिकालाई नशालु पदार्थ खुवाएर आठ दिनसम्म फरक–फरक स्थानमा लगेर सामुहिक बलात्कार गरेको प्रहरीलाई उद्धृछ गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार आरोपीबाट फुत्किएर उनी घर पुगेपछि प्रहरीमा खबर गरिएको थियो । सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार चारमध्ये दुई नाबालिग हुन् ।

२५ फेब्रअरीमा सामान किन्न बजार गएकी उनलाई बजारमै नशालु पदार्थ खुवाइएको प्रहरीले जनाएको छ । पीडितले फरक–फरक स्थानमा लगेर कम्तीमा पनि नौ जनाले बलात्का गरेको बताएकी छन् । प्रहरीले नौ मध्ये पाँच जनाको खोजी कार्यलाई जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४