Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हामीले छोडेको २० महिनामा प्रचण्ड धुलोपिठो भए– विप्लव


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 2.7K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरूले छोडेको २० महिनामै प्रचण्ड धुलोपिठो भएको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई कपिलवस्तुमा सम्बोधन गर्दै उहाँले माधव नेपाल नभएको भए प्रचण्ड जोगी भैसक्ने टीप्पणी गर्नुभयो । प्रचण्डले सहिद र बेपत्ता परिवारलाई बिर्सेको उहाँको आरोप छ ।

प्रचण्ड र केपी ओलीको गठबन्धनलाई जनताले बहुमत दिए पनि शक्तिको लडार्इंमा केन्द्रित हुँदा एक वर्षमै विवाद सुरु भएको चन्दको भनाइ छ । अहिले राष्ट्रिय राजनीतिको मुख्य विषय नै भ्रष्टाचार भएको महासचिव चन्दले टिप्पणी गर्नुभयो ।

कार्यक्रममा चन्दले माओवादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा १९ अर्ब रुपैयाँ भ्रष्टाचार भएको समेत बताउनुभयो । प्रतिबन्ध फुकुवाको हस्ताक्षरपछि चन्द पहिलोपटक सार्वजनिक कार्यक्रममा बोल्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४