Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रेलियाविरुद्ध ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि घरेलु टोली न्यूजिल्याण्डलाई


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 6.8K
    SHARES

काठमाडौं । घरेलु टिम न्युजिल्याण्डले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । आज भएको पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज ३–२ ले जितेको हो ।

अष्ट्रेलियाले दिएको १ सय ४३ रनको लक्ष्य न्युजिल्याण्डले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा मार्टिन गुप्टिलले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । डेभोन कोन्वेले ३६ रन जोड्दा ग्लेन फिलिप्सले ३४ रन बनाए ।

अष्ट्रेलियाका रिले मेरेडिथले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ४४ रन बनाए । आरोन फिन्चले ३६ रन जोड्दा मार्कुस स्टोनिसले २६ रन बनाए । न्युजिल्याण्डका इश सोधीले ३ विकेट लिए । टिम साउथी र ट्रेण्ड बोल्टले २- २ विकेट लिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४