Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुर महानगरले हस्तकला उत्पादन प्रदर्शनी गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २० २०७७
  • 9.5K
    SHARES

काठमाडौं । ललितपुर महानगरपालिकाले हस्तकला उत्पादन प्रदर्शनी गर्ने भएको छ । १११औं अन्तर्राट्रिय महिला दिवसको अवसरमा महानगरपालिकाले तीन दिने हस्तकला उत्पादन प्रदर्शन गर्न लागेको हो ।

बिहीबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले महिला दिवसको अवसरमा फागुन २२ गतेदेखि २४ गतेसम्म विभिन्न औपचारिक कार्यक्रम आयोजना गर्ने जनाएको छ । ‘महिला सशक्तिकरणका लागि पुरुषको सहभागिता अपरिहार्य’ भन्ने नाराका साथ महानगरपालिकाले दिवस मनाउन लागेको हो ।

पत्रकार सम्मेलनमा महानगरपालिका मेयर चिरिबाबु मर्हजनले महिलालाई आत्मनिर्भर बनाउन विनाब्याज ऋण उपलब्ध गराउने बताउनुभयो । महानगरपालिकाले महिला दिवसको कार्यक्रमलाई वर्षभरी नै विभिन्न कार्यक्रम गरी मनाउने उपमेयर गिता सत्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४