Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अखाद्य चिनी लिलाम गर्दै रावस्व अनुसन्धान कार्यालय


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २० २०७७
  • 4.8K
    SHARES

बारा । राजस्व अनुसन्धान कार्यालय पथलैयाले आयातकर्ताको मिलोमतोमा गत वर्ष म्याद गुजे्रको खान अयोग्य ७२ टन केजी चिनी लिलाम गर्ने प्रक्रिया थालेको छ ।

नष्ट गर्ने प्रक्रिया छाडेर राजस्व अनुसन्धानले पुनः नमूना खाद्य परीक्षणका लागि जनकपुर पठाएपछि मिलोमतो हुनसक्ने आशंका गरिएको हो ।

करिब ८० लाखको उक्त चिनी अयोग्य भए पनि मदिरा उत्पादनमा मिसावट गर्ने भित्री उद्देश्यका साथ आयातकर्ताहरूको मिलोमतोमा लिलामी पक्रिया थालिएको पाइएको छ ।

उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले अखाद्य चिनी पुन परीक्षण थाल्नु शंकाको विषय भएको बताउनुभयो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख टंक पाण्डेले चिनी व्यवस्थापन गर्न उच्च अदालत र विभागको निर्देशनअनुसार पुन परीक्षण गर्न जनकपुर पठाइएको र राजस्वका कारण लिलाम गरी व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४