Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्याक्सवेल र फिन्चको आक्रामक ब्याटिङ, न्यूजिल्याण्डलाई २ सय ८ रनको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १९ २०७७
  • 4.5K
    SHARES

एजेन्सी । आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल र कप्तान आरोन फिन्चको उत्कृष्ट प्रदर्शनमा तेस्रो टि–२० आई खेलमा अष्ट्रेलियाले न्यूजिल्यान्डलाई विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८ रन बनायो ।

अष्ट्रेलियालाई विशाल लक्ष्यमा पु¥याउने क्रममा ग्लेन म्याक्सवेलले सर्वाधिक ७० रनको योगदान दिए । कप्तान आरोन फिन्चले ६९ रन जोड्दा जोश फिलिपेले ४३ रनको योगदान दिए ।

न्युजिल्यान्डका स्पिनर ईस सोधीले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टले एक एक विकेट लिए ।

पाँच टि–२० आई सिरिजमा सुरुवाती दुवै खेल जित्दै न्यूजिल्यान्डले २–० शून्यको अग्रता लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४