Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारत र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १४ २०७७
  • 2.9K
    SHARES

काठमाडौं । भारत र चीनका विदेशमन्त्री बीचमा बिहीबार फोनवार्ता भएको छ । भारतले शुक्रबार दिएको जानकारीअनुसार दुवै मुलुक सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गर्न सहमत भएपछि पहिलोपटक दुई मुलुकबीच उच्चस्तरीय वार्ता भएको हो ।

गत साता दुवै मुलुकले सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गरेका थिए । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच भएको फोनवार्तामा उनीहरु सीमाक्षेत्रको तनाव अझै कम गर्दै लैजान सहमत भएको थियो । साथै आगामी दिनमा सैन्य सम्पर्क बढाउन हटलाइन सेवा स्थापनाको लागि पनि सहमति जुटेको थियो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनीहरुबीच ७५ मिनेट वार्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४