Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापबाट सोनु रोका सहित ८ जना राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा चयन !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १३ २०७७
  • 6.3K
    SHARES

काठमाडौं / नेकपा ओली समुहको राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा रामेछापबाट ९ जना केन्द्रीय सदस्यमा चयन भएका छन् । युवासंघले रामेछापबाट ९ जनालाई केन्द्रीय सदस्यमा चयन गरेको हो । चयन भएका केन्द्रीय सदस्यहरुले युवा संघले सपथ खुवाएको छ ।


केन्द्रीय सदस्य हुनेहरुमा मन्थली नगरपालिकाका सोनु रोका क्षेत्री, दोरम्बा गाउँपालिकाका आङछिरिङ लामा, मन्थली नगरपालिकाका अमित कार्की, लिखु तामाकोसी गाउँपालिकाका राजकुमार खडका, उमाकुण्ड गाउँपालिकाकी छोटी शेर्पा, लिखु तामाकोसी गाउँपालिकाका विनोद खडका,

खाँडादेवी गाउँपालिकाका अविनाश बुढाथोकी, मन्थली नगरपालिकाका गणेश विक, सुनापती गाउँपालिकाका रविन्स दोङ, सुनापती गाउँपालिकाकै राजिव मोक्तान रहेको छ ।

युवा संघ रामेछापका अध्यक्ष गणेशबज्र लामाका अनुसार अनुसार रामेछापको लिुख तामाकोसी गाउँपालिकाका प्रवेश बुढाथोकी, मन्थली नगरपालिकाका सुरेन्द्र कार्की, मन्थली नगरपालिकाका सिताराम लोहार, गोकुलगंगा गाउँपालिकाका गणेश केसी र मन्थली नगरपालिकाका तपन श्रेष्ठ युवा संघको केन्द्रीय सदस्य चयन भएका छन् ।

पार्टी एकता हुँदा रामेछापबाट चार जना केन्द्रीय सदस्य चयन रहेका थिए । जसमध्ये टिका माल्बुके र कृष्णहरि केसी प्रचण्ड–नेपाल समुहमा रहेका छन् । त्यसैगरी ओली समुहबाट केन्द्रीय सदस्य रहेका जय गुरुङ युवासंघको केन्द्रीय सचिवमा चयन भएका छन भने ओली प्रचण्ड–नेपाल समुहबाट ओली समुहबाट आएका सुमन लामाले उमेरहदको कारण केन्द्रीय सदस्य छोडेर पार्टी कमिटीमा जोडिने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४