Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवालाई प्रचण्ड–माधवको खबरः हामी भेट्न आउँदैछौं


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १२ २०७७
  • 4.5K
    SHARES

काठमाडौं । संसद् विघटनको निर्णय बदर भएपछि नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चितवनको कार्यक्रम छोडेर काठमाडौं आइपुगेका छन् । मंगलवार साँझ चितवन पुगेका प्रचण्ड र माधव नेपाल भर्खरै काठमाडौं आइपुगेका हुन् ।

राजनीतिक परिस्थिति फेरिएलगत्तै काठमाडौं आएका उनीहरुले विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । ‘को आउने भन्ने निश्चित भएको छैन, तर आउँछौं भनेर खबर पठाउनुभएको छ’, देउवाका स्वकीय सचिव भानु देउवाले भने । उनका अनुसार, दिउँसो अवेरतिर भेट हुने संभावना छ ।

अध्यक्षद्वयले देउवासँग चितवनबाटै फोनवार्ता गरेका थिए । नेकपा विभाजित भएको र संसद् पुनस्र्थापना गरिएकाले देउवासँगको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।


                                                                      #प्रचण्ड माधवकुमार नेपाल #शेरबहादुर देउवा


प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४