Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चेल्सीद्धारा एथ्लेटिको मड्रिड पराजित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १२ २०७७
  • 10.5K
    SHARES

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति चेल्सी र बायर्न म्युनिख विजयी भएका छन् । राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा गएराती चेल्सी १–० ले विजयी भयो।

स्पेनको एथ्लेटिको मड्रिडलाई उसैको मैदानमा पराजित गर्न चेल्सीका ओलिभर जिरुले निर्णायक गोल गरे । फ्रेन्च खेलाडी जिरुले ६८ औं मिनेटमा गोल गर्दै दोस्रो लेगको खेलपूर्व चेल्सीलाई अग्रता दिएका हुन् ।

गएराति भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले इटालीको लाजियोलाई ४–१ ले हरायो । खेलमा बायर्नलाई विजयी गराउन रोबर्ट लेवान्डोस्की, जमाल मुसियाला र लेरोए सानेले एक एक गोेल गरे ।

लाजियोका फ्रान्सेस्का अकार्बीले एक आत्माघाति गोल गरेपछि बायर्न ४–१ ले विजयी भएको हो । लाजियोका लागि भने वाकिन कोरियाले एक गोल फर्काएका थिए । च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हनेछन् । आज स्पेनको रियाल मड्रिडले इटालीको एटलान्टासँग खेल्दा जर्मनीको बोरुसिया एम्ब्याच र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी भिड्नेछन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४