Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिर्गौलाको पथ्थरीलाई हटाउन कागती र अनारको जुस


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ८ २०७७
  • 5.1K
    SHARES

यदि तपाईं पथ्थरीबाट पीडित हुनुहुन्छ भने अनार र कागतीको जुस पिउन सक्नुहुन्छ । कागतीको जुसले मिर्गौलाको पथ्थरीको उपचार गर्छ ।

कागती जुस 
केही ताजा कागती लिनुहोस् । ११० ग्राम कागतीको जुस लिनुस् । 
यसमा २ लिटर पानी मिसाउनुस् । र यसलाई मिक्स गरेर थोरै मात्रामा चिनी मिसाउनुस् । 
मिर्गौलाको पथ्थरीको दुखाई कम गर्न यो पानी पिउने गर्नुस् । 
दिनमा दुई पटक मिर्गौलाको पथ्थरी विस्तारै विस्तारै कम हुन्छ । 
कागतीको जुस, एप्पल साइडर भेनेगर र जैतुनको तेल: यो एक प्राकृतिक होम रेमेडी हो । यसले मिर्गौलाको पथ्थरीको समस्या सजिल्यै ठिक गर्न सक्छ । यसले एबडोमिनलको दुखाई कम गर्न पनि यसले मद्दत गर्छ । 

अनारको जुस

मिर्गौलाको पथ्थरीका लागि अनारको जुस र दाना पनि प्राकृतिक औषधि हो । यसको लागि अर्गानिक अनारको सेवन गर्नुपर्छ । 

तरबुजाको जुस
यसले पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउने मात्र होइन मिर्गौलाको पथ्थरीलाई पनि ठिक गराउँछ । तरबुजाको जुसमा पोटाशियमको मात्रा भरपुर हुने भएकाले मिर्गौलाको लागि फाइदाजनक मानिन्छ । यसले पिसावमा एसिडको मात्रा सन्तुलन राख्छ । यो जुसको सेवनले मिर्गौलाको पथ्थरी विस्तारै कम हुँदै जान्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४